धादिङको गल्छीमा खसेको पहिरोका कारण पृथ्वीराजमार्गमा यातायात अवरुद्ध बनेको छ । गल्छी गाउँपालिका–६ जरेखेतमा रूखसहितको पहिरो खसेपछि यातायात रोकिएको हो ।
पहिरोका कारण काठमाडौँतर्फ जाने सवारीसाधन गजुरी र काठमाडौँबाट मुग्लिनतर्फ जाने सवारीसाधन आदमघाटमा रोकिएका छन् ।
टिप्पणीहरू