च्यासलमा शपथग्रहणको तयारी

च्यासलमा शपथग्रहणको तयारी

एमाले मुख्यालय च्यासलमा मदन–आश्रित स्मृति प्रतिष्ठानका अध्यक्षको शपथग्रहणको तयारी गरिएको छ ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिष्ठानका नवनियुक्त अध्यक्ष पार्टी उपमहासचिव प्रदीप ज्ञवालीलाई दिउँसो साढे १ बजे शपथ गराउने कार्यक्रम छ । 

ज्ञवाली हालै भएको प्रतिष्ठानको ३१ औं साधारण सभाबाट अध्यक्षमा चुनिएका हुन् ।

टिप्पणीहरू