सुख्खा पहिरोपछि मुग्लिङ–नारायणगढ सडक बन्द

सुख्खा पहिरोपछि मुग्लिङ–नारायणगढ सडक बन्द फोटो : सामाजिक सञ्जाल ।

हिजोदेखि खसेको सुख्खा पहिरोका कारण मुग्लिङ–नारायणगढ सडकमा सवारी साधन अवरुद्ध भएको छ । तुइन खोला पुल नजिकको सुक्खा पहिरोले दुबैतर्फ सवारी साधन रोकिएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले वैकल्पिक राजमार्गको प्रयोग गर्न अनुरोध गरेको छ ।

टिप्पणीहरू