बेलायतले गर्नसक्ने सहयोगबारे छलफल

बेलायतले गर्नसक्ने सहयोगबारे छलफल

ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री कुलमान घिसिङ र बेलायती राजदूत रोब फेनबीच भेटवार्ता भएको छ । आज सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भेटवार्ता भएको हो । 

त्यसक्रममा राजदूत फेनले मन्त्री घिसिङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । भेटमा नेपालको आर्थिक विकासमा बेलायतले गर्नसक्ने सहयोगबारे छलफल भएको बताइएको छ ।
 

टिप्पणीहरू