२० पुस २०८२, आइतबार | 04 Jan 2026, Sunday
जन आस्था
मंसिर १२, २०८२
528 shares
ताप्लेजुङकाे सिदिङवा गाउँपालिका ५ लिम्बुदिन बजारमा आगलागी भइरहेकाे समाचार प्राप्त भएकाे छ । अनिल तामाङकाे घरमा विद्युत सर्ट भएर आगलागी भएकाे स्थानीयहरूकाे भनाई छ । थप विवरण आउन बाँकी छ ।
टिप्पणीहरू