गगन नेतृत्वको काँग्रेस पदाधिकारी निर्वाचन आयोगमा
गएराति सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको काँग्रेस पदाधिकारीहरु निर्वाचन आयोग पुगेका छन् । उनीहरु नयाँ केन्द्रीय समितिको पहिलो बैठकका निर्णय र पार्टी विवरण अध्यावधिक गर्न त्यहाँ पुगेका हुन्।
काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले भने हिजै आफ्ना धारणासहितको पत्र दर्ता गराइसकेको छ । उक्त पत्रमा काँग्रेसको विशेष महाधिवेशन नभएको विवरण उल्लेख छ ।
टिप्पणीहरू