बैंकिङ ठगीबारे राष्ट्र बैंकले पढायो पाठ

बैंकिङ ठगीबारे राष्ट्र बैंकले पढायो पाठ

नेपाल राष्ट्र बैंकले बैंकिङ कसुरबारे सरोकारवाला निकाय र तिनका अधिकारीहरुलाई थप जानकारी गराएको छ ।

बैंकको कानुन महाशाखाले आज काठमाडौंमा आयोजना गरेको बैंकिङ कसुरको अनुसन्धान, अभियोजन तथा बैंकिङ सुपरिवेक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सोबारे बताएको हो ।

गभर्नर महाप्रसाद अधिकारी,प्रहरी महानिरीक्षक शैलेश थापा, महान्यायाधिवक्ता रमेश बडाललगायतको उपस्थितिमा भएको उक्त कार्यक्रममा झण्डै ६० जनाको उपस्थिति रहेको बताइएको छ ।

टिप्पणीहरू