मूल्य बृद्धिविरुद्ध नेपालका अखिल

मूल्य बृद्धिविरुद्ध नेपालका अखिल

नेकपा एमाले (खनाल-नेपाल) समूहको विद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिविरुद्ध विरोध प्रदर्शन गरेको छ ।

सोमबार बबरमहलस्थित नेपाल आयल निगमको कार्यालय अगाडि सो संगठनले धर्ना दिएको हो।

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा झन्डै तीन दर्जनको संख्यामा उपस्थित विद्यार्थीहरुले मूल्य बृद्धिविरुद्ध निगम कार्यालयमा धर्ना दिएको सो संगठनले जनाएको छ ।

टिप्पणीहरू