१८ पुस २०८२, शुक्रबार | 02 Jan 2026, Friday
जन आस्था
चैत १६, २०७८
0 shares
मधेस प्रदेशसभाको बैठक दुई मीनेट बसेर स्थगित भएको छ ।
प्रदेशसभाको आठौं अधिवेशनको १४औं बैठक साढे दुई मीनेट जति मात्र बसेर स्थगित भएको हो । सांसदहरू निजी र पार्टीको काममा व्यस्त हुने गरेको भन्दै प्रदेशसभामा कुरा उठेपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।
टिप्पणीहरू