फेरि नेपाल आयो अमेरिकी सेनाको ठूलो जहाज

फेरि नेपाल आयो अमेरिकी सेनाको ठूलो जहाज

कहिले बैंकक त कहिले बाङ्लादेश रुट पक्रने अमेरिकी सेनाको अर्को एउटा ठूलो चार्टर उडानका नाममा हिजो फेरि भारतको लखनउबाट काठमाडौं छिरेको छ ।

नेपाली र अमेरिकी सेनाबीच हिजोदेखि आगामी बैशाख १५ गतेसम्म संयुक्त रुपमा सञ्चालन हुने “एक्स ब्यालेन्स नेल” तालिममा सहभागी हुन नौ जना क्रु मेम्बर र दुई जना सैनिक अधिकारी बोकेको उक्त विमान दिउँसो पौने ३ बजे अवतरण गरेको हो ।

आरसीएच ०५० कल साइन भएको उक्त विमान ती सैनिकलाई छाडेर फर्केको छ ।

टिप्पणीहरू