सिंगापुर र मलेसियाबीच सडकमार्गको आवतजावत खुल्यो
सिंगापुर र मलेसियाबीचको सीमाना लामो समयपछि खुलेको छ । कोभिड महामारीसँगै दुवै देशले सीमाना बन्द गरेका थिए । त्यसपछि दुवै राष्ट्रबीच स्थलमार्गबाट आवतजावत बन्द भएको हो ।
अस्ति शुक्रबारदेखि सिङ्गापुरले वुडल्यान्ड्स चेक पोइन्ट खुल्ला गरेपछि दुई देशबीचको सीमाना पूर्ण रुपमा खुल्ला भएको हो ।
स्रोत : सिन्ह्वा



टिप्पणीहरू