बालुवाटारमा तारन्तार बैठक,काँग्रेसकै मन्त्रीहरुसँग छुट्टाछुट्टै भेट

बालुवाटारमा तारन्तार बैठक,काँग्रेसकै मन्त्रीहरुसँग छुट्टाछुट्टै भेट

बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुबीच आज बेलुकी भेटवार्ता भएको छ । उहाँहरुबीच सवा ६ बजेदेखि पौने ७ बजेसम्म न्यायाधीश नियुक्ति र केही अध्यादेशवारे छलफल भएको छ

त्यसलगत्तै प्रधानमन्त्री देउवासँग गृहमन्त्री बालकृष्ण खाँण र गृहसचिव टेकनारायण पाण्डेको सवा ७ बजेसम्म भेटवार्ता भएको थियो ।

उहाँहरुबीच भएको भेटवार्ता र कुराकानीको विस्तृत विवरण सार्वजनिक भएको छैन ।

टिप्पणीहरू