कानुनमन्त्री र सभामुखबीच बातचित

कानुनमन्त्री र सभामुखबीच बातचित

नवनियुक्त कानुनमन्त्री गोविन्द बन्दीले सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गर्नुभएको छ । उहाँहरुबीच सिंहदरबारस्थित संघीय संसद सचिवालयमा हिजो भेटघाट र कुराकानी भएको हो ।

सभामुख कार्यकक्षमा नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीबीच हिजो दिउँसो साढे १२ बजेदेखि झण्डै आधा घण्टा कुराकानी भएको हो ।

टिप्पणीहरू