निर्वाचन नजिकिँदै गर्दा बहिष्कार अभियान तीब्र
स्थानीय तहको बैशाख ३० गते हुने निर्वाचनको मिति नजिकिँदै गर्दा चुनाव बहिष्कार गर्नेहरुले विभिन्न अभियान चलाएका छन् । सो क्रममा नेकपा (क्रान्तिकारी) माओवादीले आइतबार बिहान काठमाडौंमा निर्वाचन बहिष्कारको आह्वान गर्दै कार्यक्रम गर्न लागेको हो ।
पर्सि बिहान क्रान्तिकारी माओवादीले पश्चिम महानगर भन्दै काठमाडौंको बसन्तपुरमा कोणसभा गर्न लागेको हो । कार्यक्रम बिहान ७ बजे हुने जनाइएको छ ।
टिप्पणीहरू