बिद्रोही कम्युनिस्टको कार्यालय निर्वाचन आयोग नजिकै

बिद्रोही कम्युनिस्टको कार्यालय निर्वाचन आयोग नजिकै

संसदीय व्यवस्थाका विरुध्द वैज्ञानिक समाजवादको पक्षमा उभिएको विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले केन्द्रीय कार्यालय स्थापना गरेको छ ।

काठमाडौँको धोबीखोला रुद्रमती मार्ग बुलबुलेस्थित काठमाडौं जिल्ला निर्वाचन कार्यालय नजिकैको घर भाडामा लिएर पार्टी कार्यालय खोलिएको हो । हिजो एक कार्यक्रमका वीच कार्यालय उद्घाटन गरिएको सो पार्टीले जनाएको छ।

टिप्पणीहरू