चुनावको भोलिपल्टसम्म गधा दिवस मनाईंदै
आज मे ८ तारिख । आजको दिनलाई गधा दिवसका रूपमा मनाउने घोषणा गरिएको छ । एनिमल नेपाल नामक संस्थाले सो अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्न लागेको हो ।
यो वर्षदेखि नेपालमा सप्ताहव्यापी गधा दिवस मनाउन लागिएको हो । मुलुका अधिकांश भागमा सामान ढुवानीमा प्रयोग गरिँदै आएको गधालाई लोप हुन नदिन यो दिवस मनाउन थालिएको बताइएको छ ।
मुलुकभर गधाको यकिन संख्या पत्ता लागेको छैन ।
टिप्पणीहरू