अस्ट्रियामा रेल पटरीबाट खस्यो, एकको मृत्यु (भिडियो)
अस्ट्रियाको राजधानी भियना नजिकै मुन्चेनडर्फ गाउँ भएर जाने बाटोमा रेल पटरीबाट खस्दा एक यात्रुको मृत्यु र ११ जना घाइते भएका छन् । घटना स्थानीय समयअनुसार साँझ ४ बजे आसपास घटेको थियो । दुर्घटनाको कारण पत्ता लगाउने कोशिश भैरहेको जनाइएको छ।
श्रोत: ruptlynews , एएफपी
टिप्पणीहरू