काठमाडौं महानगरपालिकाको मतगणना (अपडेट)

काठमाडौं महानगरपालिकाको मतगणना (अपडेट)

काठमाडौं महानगरपालिकाको हिजो बिहानदेखि शुरु मतगणना जारी छ । पछिल्लो मतगणनापछि प्राप्त परिणाममा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साह नै अगाडि देखिएका छन् । उनी ३ हजार १ सय १० मतका साथ अगाडि देखिएका हुन् ।

त्यसैगरी एमाले उम्मेदवार केशव स्थापित १ हजार ६ सय ४५ र नेपाली काँग्रेसकी सिर्जना सिंहले १ हजार ६ सय ५७ मत प्राप्त गरेका छन् ।

टिप्पणीहरू