शंखरापुरमा कडा प्रतिस्पर्धा, ४ वटा दलबीच एक सयको अन्तर
काठमाडौंको शंखरापुर नगरपालिकामा कलम चिन्ह लिएका गठबन्धनका मेयर उम्मेदवार एलपी श्रेष्ठले अग्रता लिएका छन् । उनले १५ सय ७८ मत पाएका छन् ।
उनलाई पछ्याउँदै एमालेका कृष्णलाल बजगाईंले १४ सय ४९ मत ल्याएका छन् । त्यसैगरी माओवादी केन्द्रका निरज केसीले १३ सय १५ मत पाएका छन् ।
सोही क्रममा राप्रपाका रमेश नापितले १२ सय १४ मत पाएका छन् ।
टिप्पणीहरू