विजय जुलुसमा गाडी पल्टिँदा सात जना अस्पतालमा

विजय जुलुसमा गाडी पल्टिँदा सात जना अस्पतालमा

कैलालीको अत्तरियामा वडाध्यक्षको विजय जुलुसमा लगिएको गाडी दुर्घटनामा परेको छ । गोदावरी नगरपालिका–३ मा विजय जुलुसका लागि हिँडेको गाडी पल्टिएको प्रहरीले जनाएको छ ।

नेपाली काँग्रेसको विजय जुलुसमा प्रयोग गरिएको गाडी पल्टिएको हो । दुर्घटनामा ७ जना कार्यकर्ता घाइते भएका छन् । घाइतेलाई उपचारका लागि पदमा अस्पतालमा लगिएको छ ।

टिप्पणीहरू