गाईवस्तुको हेरचाहमा प्रविधिको प्रयोग (भिडियो)

गाईवस्तुको हेरचाहमा प्रविधिको प्रयोग (भिडियो)

अहिले पनि गाईवस्तु चराउने प्रचलन धेरै देशमा व्याप्त छ । हाम्रै गाउँघर तथा जंगलतिर घाँस खुवाउन गाईवस्तुको गोठालो जान्छौं । कसै कसैले घाँस काटेर गोठमा हालिदिन्छौँ ।

तर प्रविधिको विकास यतिसम्म भइसकेको छ कि, गाईवस्तुहरु पनि स्मार्ट प्रविधिको रेखदेखमा स्मार्ट भइसकेका छन् ।

हेरौं चीनको यो रमाइलो भिडियो, एक्काइसौँ शताब्दीमा प्रविधिको प्रयोगबाट कसरी हजारौं गाईवस्तुको पालन र हेरचाह गरिँदो रहेछ !

स्रोतः सिन्ह्वा

टिप्पणीहरू