संसदमा दर्ता भयो बलात्कारविरुद्धको उजुरी हदम्याद सम्बन्धी संकल्प प्रस्ताव
राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै दल र समूहको समर्थन र सहभागितामा बलात्कारविरुद्ध उजुरी दिने सम्बन्धी हदम्याद हटाउने संकल्प प्रस्ताव दर्ता गरिएको छ ।
मुलुकमा पछिल्ला दिनमा सर्वत्र महिलामाथि भएका यौन दुर्व्यवहार र अपराधको घटना सार्वजनिक हुँदै गर्दा हदम्यादको कानुनी व्यवस्था तगारो बनेकोमा चर्को विरोध भएको छ ।
टिप्पणीहरू