डा. राजेन्द्रराज तिमिल्सिना

टेलिभिजनको काण्डबारे फेसबुकमा लेख्दा

सरकारी टेलिभिजनमा सितन साझेदारलाई मासिक १० हजार तलब बढाएको भनी फेसबुकमा लेख्नेलाई ४ महिना बित्दा पनि कारबाही गर्न हम्मे परेको छ । इटहरी च्यानलका प्रमुख डा. राजेन्द्रराज तिमिल्सिनाले फेसबुकमा लेखेका थिए– दारू पार्टनरलाई मासिक १० हजार तलब बढाउनु घपाला हो । लगत्तै उनलाई इटहरीबाट फर्काएर योजना महाशाखामा राखिएको छ । शुरुको पत्र नबुझेपछि अर्को पत्र काटेको पनि दुई महिना भइसकेको छ । दोस्रो पत्र बुझाउन प्रशासनका डिजीएम चिन्तामणि बराल, प्रशासन प्रमुख पुरुषोत्तम महर्जन …