यज्ञ गैरे
कम्युनिष्टमा मनोनीतलाई इञ्चार्ज
महासचिव शंकर पोखरेलको जोडबलमा एमाले रूपन्देहीको अध्यक्ष बनेका यज्ञ गैरे जिल्ला पार्टी सञ्चालनमा असफल बन्दै गएका छन् । अधिवेशनअघि पोखरेल र अध्यक्ष बनिसकेपछि विष्णु पौडेलसँग नजिक बनेका उनले चार महिनामा एकपटक बैठक बसाले, निर्वाचन क्षेत्रस्तरीय इञ्चार्ज र विभाग प्रमुख मनोनीत गरे तर निकै विवाद भएपछि अहिलेसम्म बैठकका निर्णय सार्वजनिक गर्न सकेका छैनन् । जेठमा अध्यक्ष निर्वाचित भएपछि भदौ ८ मा पहिलो बैठक बुटवलमा बसेको थियो । बैठकले क्षेत्र नं. १ मा बेद गिरी, २ मा ऋषि पाण्डे, ३ मा …