केपी ओली,देउवा

क्रेज क्रमशः घट्दैछ है कमरेड

पहिलोचोटी प्रधानमन्त्री हुँदा भारतले लगाएको नाकाबन्दीविरुद्ध लिएको अडानले केपी ओलीलाई लोकप्रिय बनायो । दोस्रो कार्यकालमा चुच्चे नक्सा जारी गरेको एकलौटी जश लिनुभएका उहाँले पानीजहाज, मोनोरेल, घर–घरमा ग्याँसको पाइप पुर्‍याउने सपना बाँडेर लोकप्रियताको ग्राफ तल झर्न दिनुभएन । तर, पछिल्लो पटक कांग्रेसलाई समातेर सत्तामा उक्लेसँगै आमरूपमा ‘ओली क्रेज’ निरन्तर घट्दो छ । संसदमा दुई तिहाइको समर्थन रहेकाले संख्यात्मकरूपमा शक्तिशाली नै हुनुहुन्छ । तर, राष्ट्रिय त…