रामेंश्वर रेग्मी

कठै श्रीमान्, के लाग्छ र !

दायाँबायाँबाट कोशेली जम्मा पार्नेहरूलाई त सायद कुनै समस्या नपर्दो हो । छट्टु प्रकृतिका न्यायाधीशहरू यस्तो चिन्ताविहीन जीवन बिताइरहँदा इमान्दार न्यायमूर्तिहरूको स्थिति भने अर्कै देखिएको छ । अभाव र समस्याग्रस्त जीवन बिताउँदा बिताउँदै कोही श्रीमान् घरमै प्राण त्याग्न बाध्य छन् भने कसैले बिरामी अवस्थामा समेत निकै ठूलो सास्ती भोगिरहेका छन् । यसरी अभिशप्त जीवन बाँच्न वा असामयिक निधन व्यहोर्न बाध्य भनेका केही न्यायाधीशहरूको पीडा सुन्दा भन्न मन लाग्छ, कठै श्रीमान् !  यो कथा त्यस्तै एक…