खाना

सिंहदरबारले नहेरेपछि पीडितलाई स्थानीयको शरण

गत असोज १० देखि १२ गतेसम्म परेको भीषण वर्षापछि आएको विनासकारी बाढी पहिरोले काठमाडौं उपत्यकासहित देशभरका नागरिकहरुको जनजीवन अस्तव्यस्त छ । प्राकृतिक प्रकोपमा साढे दुई सयको ज्यान गएको छ भने दर्जनौँ वेपत्ता र घाइते छन् । हजारौँ विस्थापित छन् ।  बाढीले घरवास बगाएपछि सडकमा पुगेका पीडितहरु यतिबेला खाना र बासको समस्यामा छन् । यसअघि उद्धारमा समेत चुकेको संघीय सरकारको भूमिका राहत वितरणमा पनि प्रभावकारी देखिएको छैन । यस्तो स्थितिमा गाँसबासका लागि भौंतारिएका पीडितको द…