ग्यालेक्सीबाट कसले कति बुझ्थे ?
सहकारी संस्थाहरूको रकम हिनामिनाबारे छानबिन गर्न गठित संसदीय समितिले गोर्खा मिडिया नेटवर्कमा भित्रिएको लगानीको सबै विवरण सार्वजनिक गरिसकेको छ । अध्यक्ष गितेन्द्रबाबु राई र प्रबन्ध निर्देशक रवि लामिछाने रहेको गोर्खा मिडियाले चलाएको ग्यालेक्सी टेलिभिजनमा लगानीका रूपमा ८५ करोड रूपैयाँ सहकारीबाट ल्याएको खुलेको छ ।
समितिले ग्यालेक्सी टेलिभिजनका लागि अन्य स्रोतबाट लगानी नआएको पनि प्रतिवेदनमा उल्लेख गरेको छ । यस्तोमा तत्कालीन प्रबन्ध निर्देशक लामिछानेले भने आफूले सहकारीको…