दुर्घटना

हात्तीको आक्रमणबाट एक जनको मृत्यु

पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । मनहरी गाउँपालिका वडा ६, प्रतापपुरका ५५ वर्षीय कालेबहादुर राईको हात्तीको आक्रमणबाट मृत्यु भएको बताइएको छ ।  गाईवस्तु चराउन निस्केका उनको पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जको सीमावर्ती क्षेत्रस्थित चितवन राष्ट्रिय निकुन्ज क्षेत्रमा हात्तीको आक्रमणबाट ज्यान गएको हो । हात्तीले आक्रमण गरेपछि उनलाई घटनास्थलमै मृत अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक थापाले…

Page 1 of 82