दुर्घटना

पुष्पलाल पार्कमा मृत फेला परेका को हुन् ?

कीर्तिपुर नगरपालिका ४ मा रहेको पुष्पलाल पार्कको जंगलमा एक जना अधबैंशे पुरुषको मृत अवस्थामा फेला परेका छन् । हालसम्म परिचय नखुलेका उनको उमेर अन्दाजी ५० वर्ष रहेको प्रहरीले बताएको छ । हिजो दिउँसो फेला परेका ती व्यक्तिबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । उता, काभ्रेको पनौती नगरपालिका–१० बस्ने २५ वर्षीय गणेशबहादुर कार्की स्थानीय पावरहाउसस्थित सडकमा मृत अवस्थामा फेला परेका छन् । तीन दिनदेखि हराएका उनको खोजी गर्ने क्रममा हिजो शव फेला परेको हो । यसैगरी काभ्…

Page 78 of 83