मनोरञ्जन

मातातीर्थको दिन बुद्ध चढ्दा आमालाई पैसा नलाग्ने

बुद्ध एयरले मातातीर्थ औंशीका लागि नि:शुल्क पोखरा होलिडेज प्याकेज ल्याएको छ । योसँगै अब यात्रुहरूले आमासँग निःशुल्क यात्रा गर्दै अनुभव साट्न पाउनेछन् । निःशुल्क होलिडेज प्याकेजका लागि सहभागीले आफ्ना आमासँग बुद्ध एयरको यात्रा गरेको हुनुपर्ने शर्त राखिएको छ । जसमा एउटा तस्वीर सार्वजनिक गर्दै अनुभव लेख्नु पर्नेछ । त्यस्तै, ‘माई मम्स फर्स्ट फ्लाइट’ सँग साझेदारी गरिएको अनुभव २० शब्दको हुनुपर्नेछ । सहभागीहरूको अनुभवलाई बुद्धले प्रशंसा पत्रको रूपमा प्रकाशित गर्ने जनाएको छ । यो अफर अ…

Page 23 of 25