मनोरञ्जन

‘फाइट अफ फ्युरी’ मा मानव बेचबिखनको विरोध, नेपाली भाषामा समेत डब गरिने

नेपाली कलाकार तथा मार्शल आर्टका खेलाडी शन्नी बी केसीको हलिउड फिल्म ‘फाइट अफ फरी’ को फस्टलुक सार्वजनिक भएको छ । फिल्म केसीकै कथा र निर्देशनमा बनेको हो । उनी फिल्मका प्रमुख अभिनेता समेत हुन् । फिल्ममा अभिनेता ब्रुस्लीको फिल्म ‘इन्टर द ड्रागन’ मा काम गरेका कलाकार बब वाल, लियो फोङ, जो माइकल, एम एम ए फाइटरलगायतका कलाकारको अभिनय छ । अंग्रेजी भाषामा निर्मित यो फिल्म नेपालीमा डब गरेर नेपालमा समेत प्रदर्शन गरिनेछ । एक्सन जनराको उक्त फिल्मले मानव बेचबिखनविरुद्धको कथालाई उठाएको छ ।…

Page 20 of 21