मनोरञ्जन

केपी ओलीले गायिकालाई सम्मान गर्नुभो

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गायिका पूर्णिमा लामालाई 'एपिक संगीत रत्न सम्मान'बाट सम्मान गर्नुभएको छ । शनिबार सम्पन्न चौथो एपिक नेपाल म्युजिक अवार्ड विशेष समारोहमा पुग्नुभएका ओलीले सोही अवसरमा लामालाई सम्मान गर्नुभएको हो ।  गायिका लामालाई एपिक संगीत रत्न सम्मानपत्रसहित ३३ हजार ३३३ रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । समारोहमा सयौँ गीतमा स्वर भरेकी उनीसहित विभिन्न कलाकारहरुलाई पनि सम्मान गरिएको थियो ।  एपिक संगीत रत्न सम्म…

Page 22 of 26