मनोरञ्जन

नवकला संगीतले बजारमा ल्यायो बोर्डर सुनौली

सन्तोष चुँदारा र संगिता बिसीको आवाजमा बोर्डर सुनौली बजारमा आएको छ । आज नवकला संगीत प्रालिको अफिसियल युट्युब च्यानलमार्फत उक्त गीत बजारमा आएको हो । गीतमा लाहुरबाट फर्केका दाइ र उनकी प्रेमिकाको वीचमा भएको भलाकुसारीलाई प्रस्तुत गरिएको छ । हजुरबुबालाई लाहुरेको घरमा खसी काटेका छन् भनी झूठ बोलेर दोहोरी खेल्न गएकी प्रेमिका र लाहुरेवीच भएको भलाकुसारीलाई दोहोरीमार्फत प्रस्तुत गरिएको उत्पादक कम्पनी उमंग फिल्मस् नेपालले जनाएको छ । गीतमा अञ्जली अधिकारी,अर्जुन कुँवर पितृ बुढो,दिपक…