आगामी निर्वाचनबारे के छ भनाइ निर्वाचन आयोगको ?
निर्वाचन आयोगले आगामी संघीय तथा प्रदेश संसदको निर्वाचन कुनै हालतमा एउटै चरणमा गर्न नसकिने बताएको छ । हालैकाे स्थानीय निर्वाचनमा सरकारले पर्याप्त सुरक्षा प्रदान गर्न नसकेको भन्दै आयोगकाे उक्त धारणा सार्वजनिक भएकाे हाे ।
हालैको निर्वाचनको निश्कर्षसहित आगामी संसदीय चुनाव सुरक्षाको दृष्टिकोणबाट कुनै हालतमा दुई चरणमा गर्न नसकिने निश्कर्ष आयोगले सरकारलाइ सुनाएकाे हाे ।
आयोगका तर्फबाट सरकारलाई दिइएको सुझावमा सुरक्षाको दृष्टिकोणले बढी सजगता अपनाउन आग्रह गर्दै एकै चरणमा चुनाव गर्न नसकिने ठोकुवा गरिएकाे बताइन्छ ।
टिप्पणीहरू