०५ पुस २०८२, शनिबार | 20 Dec 2025, Saturday
जन आस्था
जेठ २४, २०७९
0 shares
कपनस्थित धोबीखोलाको ढलाने पुलमुनि एकजना पुरुषको शव फेला परेको छ । बिहान साढे ८ बजेतिर स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घोप्टो अवस्थामा रहेको शव भेटिएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।
टिप्पणीहरू