कीर्तिपुरमा निःशुल्क एम्बुलेन्स र शववाहन सेवाको तयारी
कीर्तिपुर नगरपालिकामा हेल्लो मेयर सेवा सुचारू गरिएको छ ।
नगरपालिकाले हिजोदेखि हेल्लो मेयर सेवा सुरु गरेर स्थानीयको गुनासो सुन्ने र आवश्यक सेवा उपलब्ध गराउन थालेको हो ।
उक्त सेवाअन्तर्गत अब निःशुल्क एम्बुलेन्स र शववाहन सेवा केही दिनभित्रै सञ्चालनमा ल्याउने तयारी गरिएको जनाइएको छ ।
टिप्पणीहरू