आजदेखि रातो घाँघरकी गायिका सुश्रीबाट श्रीमती
गायिका इन्दिरा जोशी आजबाट बिबाह बन्धनमा बाँधिएकी छन् । उनले फेशन डिजाइनर शरद केडियासँग लगनगाँठो कसेकी हुन् ।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले गत असोजमा हेलिकप्टर चढेर सगरमाथा नजिकैको खुम्बुु पुगेपछि त्यहाँको चिसोमा औंठी र मायाप्रेम साटसाट गरेका थिए ।
फोटो स्रोत : इन्दिरा जोशीको फेसबुक
टिप्पणीहरू