प्रधानसेनापति हिजै लैनचौरबाट शीतल निवासमा

प्रधानसेनापति हिजै लैनचौरबाट शीतल निवासमा

प्रधानसेनापति प्रभुराम शर्माले हिजो सभामुख र राष्ट्रपतिलाइे भेटनुभएको छ । उहाँले सभामुख निवास लैनचौरमा बिहान सभामुख अग्निप्रसाद सापकोटलाई भेट्नुभएको हो । उहाँहरुबीच एक घण्टा कुराकानी भएको बताइन्छ ।

त्यसपछि हिजै प्रधानसेनापति शर्मा शीतल निवास पुग्नुभएको हो । उहाँ दिउँसो त्यता जानुभएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शर्माले एक घण्टा भेटवार्ता गर्नुभएको थियो ।

टिप्पणीहरू