प्रधानमन्त्री निवासमा गेरुवस्त्र धारीको प्रवेश

प्रधानमन्त्री निवासमा गेरुवस्त्र धारीको प्रवेश

प्रधानमन्त्री शेरबहादुर देउवासँग उहाँको सरकारी निवास बालुवाटारमा आज शंकराचार्य हेमानन्द गिरीले भेट गर्नुभएको छ ।

पहिलो महिला शंकराचार्य आज दिउँसो बालुवाटार पुग्नुभएको हो । उहाँ केही दिनअघि हंगेरी भ्रमणबाट फर्कनुभएको बताइएको छ ।

टिप्पणीहरू