०८ पुस २०८२, मंगलबार | 23 Dec 2025, Tuesday
जन आस्था
असार २५, २०७९
0 shares
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट्न अहिले भर्खर महाराजगन्ज शीतल निवास प्रवेश गर्नुभएको छ । भोलि चिनियाँ कम्युनिस्ट पार्टीका पाहुना आउने र उहाँहरु दुबै जनालाई समेत भेट्ने कार्यसूची छ ।
टिप्पणीहरू