श्रावणको व्रत,किनमेलको चटारो

श्रावणको व्रत,किनमेलको चटारो

अहिले पवित्र श्रावण महिना देशभरि मनाइँदै छ । हरेक सोमबार शिवको आराधना गरी रातो सारी, हरियो पोते,शृंगारसहित हातमा मेहन्दी लगाएर महिलाहरु व्रत बस्ने गर्दछन् भने चुरापोते लगायतको ब्यापार पनि बढ्दो देखिन्छ ।

यस पवित्र श्रावण महिनामा हिन्दू धर्मावलम्बीहरूले विनाश र सृष्टिका देवता शिवको आराधना गरी सुख र समृद्धिको प्रार्थनासहित पूजा गर्दछन् ।

फोटो श्रोत: सिन्ह्वा

टिप्पणीहरू