आर्चबिसप गिरेली धर्म मान्नेहरुको ठूलो टोलीसहित काठमाडौं ओर्लिए
होलिसी देशका नेपालको लागि गैरआवासीय राजदूत आर्चबिसप लिपोल्डो गिरेली काठमाडौं आइपुगेका छन् ।
भारतको दिल्लीबाट नेपाल एयरलाइन्सको आरए २०६ नम्बरको उडानमा उनीसहित एक सय ४५ जनाको टोली अघि दिउँसो काठमाडौं आइपुगेको हो।
उनको साथमा २३ जना नेपाली र एक सय २२ जना विदेशी रहेका छन् । गिरेली केही बेरअघि मात्र काठमाडौं ओर्लिएका हुन् ।
टिप्पणीहरू