खोटाङमा ६ रेक्टरस्केलको भुईंचालो
खोटाङ केन्द्रबिन्दु भएर ६ रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ६ म्याग्निच्युडको भूकम्प गएको हो ।
आज बिहान ८ बजेर १५ मिनेटमा भूकम्प गएको हो । भूकम्पको धक्का पूर्वी नेपालसहित काठमाडौं उपत्यकासम्म महशुस गरिएको छ ।
क्षतिको विवरण आइसकेको छैन ।
टिप्पणीहरू