बंगलादेशका लागि नवनियुक्त राजदूत ढाका प्रस्थान

बंगलादेशका लागि नवनियुक्त राजदूत ढाका प्रस्थान

बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी आज काठमाडौंबाट ढाका प्रस्थान गर्नुभएको छ । उहाँ विमान बंगलादेशको बीजी ३७२ नम्बरको उडानबाट त्यसतर्फ जानुभएको हो ।

काठमाडौंबाट आज दिउँसो साढे १२ बजे ढाका उडेको उक्त उडानमा नेपाली ८८ जना छन् भने विदेशी ६३ जना गरी एक सय ७८ जना रहेको विमान बंगलादेश स्रोतले जनाएको छ ।

टिप्पणीहरू