अर्थमन्त्रीको शपथ ग्रहण साढे ५ बजे

अर्थमन्त्रीको शपथ ग्रहण साढे ५ बजे

अर्थमन्त्रीमा पुनः नियुक्त हुनु भएका माओवादी नेता जनार्दन शर्मालाई आजै पद तथा गोपनीयताको शपथ गराउने तयारी गरिएको छ । राष्ट्रपति कार्यालयका अनुसार साँझ साढे ५ बजे शपथ कार्यक्रम हुनेछ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज बिहान १५ मीनेट भेटेर शर्मालाई सोही मन्त्रालयमा पुनः फर्काउन सिफारिस गरेपछि जनार्दन पुनः अर्थमन्त्री बन्ने बाटो खुलेको हो ।

टिप्पणीहरू