भारतीय दूतावासका अर्का वरिष्ठ कर्मचारीको काठमाडौं आगमन

भारतीय दूतावासका अर्का वरिष्ठ कर्मचारीको काठमाडौं आगमन

काठमाडौंस्थित भारतीय दूतावासका हेड अफ चान्सरी करण बन्सल आज नयाँ दिल्लीबाट यता आएका छन् । उनी भिस्तारा एअरलाइन्सको उडान नम्बर युके १५५ बाट आएका हुन् ।

बन्सल दिउँसो ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका थिए ।

टिप्पणीहरू