अनुहारमा जनावरको चित्र, वन्यजन्तु सप्ताह विचित्र

अनुहारमा जनावरको चित्र, वन्यजन्तु सप्ताह विचित्र

भारतमा यो साता वन्यजन्तु सप्ताह धुमधामसँग मनाइएको छ । वन्यजन्तु र प्रकृति संरक्षणको उद्देश्य राखेर भारतीय राज्य मध्यप्रदेशको राजधानी भोपालमा अनुहारमा वन्यजन्तुको चित्र कोरिएको छ ।

स्थानीय भान विहार राष्ट्रिय निकुञ्ज र सदर चिडियाखानामा विद्यार्थीले अनुहारमा विभिन्न जनावरको चित्र कोरेर वन्यजन्तु सप्ताह मनाइएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

फोटो : सिन्ह्वा

टिप्पणीहरू