खोलो सहरमा पस्यो कि, सहर खोलामा ? (फोटो फिचर)

फोटो र भिडियो स्रोत :भीम अधिकारीको फेसबुक पेज ।

अस्ति साँझदेखि परेको निरन्तरको वर्षाले राजधानी उपत्यकासहित मुलुकका धेरै स्थानमा बाढी, पहिरो र डुबान भएको छ ।

राजधानीका अधिकांश नदीको जल सतहले सीमा पार गरेको छ । वरपरका बस्ती डुबानमा परेका छन् । सडकसमेत जलमग्न छन् ।

टिप्पणीहरू