११ पुस २०८२, शुक्रबार | 26 Dec 2025, Friday
जन आस्था
पुस १८, २०७९
0 shares
झापामा दारी पाल्ने एउटा समूहले सामाजिक कार्य गर्ने भन्दै कार्यालय खोलेको छ ।
आफूलाई दारी ग्याङ झापाको अध्यक्ष दावी गर्ने गोकुल पौडेल, सँस्थापक संयोजक जगदिश भण्डारी लगायतको उपस्थितिमा आइतबार अर्जुनधारा ६ माता मन्दिर नजिकै कार्यालय खुलेको बताइएको छ।
टिप्पणीहरू